सरकाले खुट्टा कमाउन हुन्न : नेपाल

स्थानीय निकायको निर्वाचन गर्न सरकाले खुट्टा कमाउन नहुँने उनको भनाई थियो । नेकपा एमालेले आफ्नो नवौँ महाधिवेशन मिति जेठको अन्तिम साताकाा लागि तोकिरहेको बेला उनले यस्तो बताएका हुन् । उनी एमालको महाधिवशन सार्नु र्ने पक्षमा छन् । कार्यक्रममा उनले स्थानीय निकाय चुनावको विरोध गरिरहेका केही दलहरु लत्रिएर चुनावमा सहभागी हुन आउने समो त ठोकुवा गरे ।
उनले स्थानीय निकाय निर्वाचन नहुँदा गाउँगाउँमा लोकतन्त्र पुर्याउन नसकिएको दाबी गरे । लामो समयदेखि स्थानीय निकाय जनप्रतिनिधिविहीन छु, उनले भने,'जनप्रतिनिधि नहुँदा विकास निर्माणको काम ठप्प भए ।' विकास निर्माणका काम नहुँदा दाताले दिएको रकम खेर गएको उदाहरण दिदै स्थानीय निकाय निर्वाचन हुनैपर्ने तर्क गरे ।
प्रकाशित मिति:
March 14, 2014