यस्तो छ प्रहरीको दशैं तिहार सुरक्षा योजना
काठमाडौं १ असोज । नेपाल प्रहरीले नजिकिदै गरेको चाडपर्वलाई ध्यानमा राखेर सुरक्षा योजना तय गरेको छ । हिन्दूहरुको महान चाड दशैं र तिहारमा आपराधिक तथा लुटपाटमा घटना बढ्न सक्ने भएकाले प्रहरीले सुरक्षा सतर्कता अपनाउँदै नयाँ योजना अघि सारेको हो ।
जस अन्तर्गत सादा पोशामा प्रहरी घटाइने, जनचेतना अभियान सञ्चालन गर्ने, पैदल गस्ती, मोवाइल गस्ती, दशैं/तिहार वजार सुरक्षा तथा बजार अनुगमन लगायत रहेका छन् ।
प्रहरीको नयाँ सुरक्षा योजना यस्तो छ :
सादा पोशाकमा प्रहरी परिचालन एवं सूचना संकलन
आपराधिक समूहमा संलग्न भई वा नभई आपराधिक क्रियाकलापमा लागेका व्यक्तिहरुको निगरानी गरी प्राप्त सूचनालाई अपराध रोकथाम र अनुसन्धानमा प्रयोग गर्ने ।
होटल तथा लजमा वस्ने पाहुनाहरुको सुरक्षा :–
- होटल तथा लजमा वस्ने पाहुनाहरुको विष्तृत परिचय खुल्ने गरी परिचय पत्र समेतको अभिलेख राख्न लगाउने ।
- अपराधिहरुको चलखेल हुने संकित स्थान, होटल, लजहरुलाई निग्रानी गरी सुरक्षा जाँच समेत गर्ने ।
जनचेतना अभियान :–
सामुदायीक प्रहरी परिचालन :– सामुदायीक सेवा केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरुले स्थानिय समुदायसंग निरन्तर समुदायमा गई कार्यक्रमहरु संचालन गरी समाजमा हुन सक्ने चोरी, लुटपाट घटना रोकथाम सम्बन्धी सचेतना फैलाउने
घरदैलो कार्यक्रम :– प्रहरी कर्मचारीहरुले स्थानिय समुदायसंग निरन्तर समुदायमा गई घर दैलो कार्यक्रमहरु संचालन गरी समाजमा हुन सक्ने अपराधिक घटना रोकथाम सम्बन्धी सचेतना फैलाउन
अन्तरक्रिया:- अन्तरक्रिया कार्यक्रम संचालन गरी सेवाग्राहीहरुको समस्या पहिचान गरि कानुनी उपचारको वाटो देखाई दिने तथा समस्या हल हुन सक्ने भए समस्याहरु समाधान गरिने ।
पर्चा पम्लेट :– सुरक्षा सम्वन्धि जनचेतना, सतर्कता मुलक पर्चा पम्लेटहरु सार्वजानिक स्थान तथा चोक चोकमा वितरण गर्नु ।
आवागमन सुरक्षा :
काठमाडौ वाट वाहिर जाने र आउने यात्रुहरुको बसपार्क एरियामा भीड भाड हुन, यातायातको लागी टिकट विक्रिमा यात्रुहरुमा हुन सक्ने ठगी तथा ,अन्य घटना घटनासाथ तत्काल यात्रुहरुलाई सहयोग गर्नका लागि यात्रु सहायता डेक्स (Help Desk) खडा
पैदल गस्तिः–
गल्ली, कुना, कन्दरा, मानिसहरुको धेरै भीड भाड हुने स्थान तथा संकित स्थानहरुलाई लक्षित गरी घटिमा ४/५ जनाको पैदल गस्ति रात र दिनको समयमा खटाइएको ।
साईकल गस्ति , मो.सा Q.R.T गस्ति :
ड्ड साईकल गस्ति तथा मो.सा गस्ति सवारी साधन सहज रुपले आवागमन गर्न नसक्ने स्थान विशेष गरी गल्ली, कुना मानिसहरुको धेरै भीड भाड हुने स्थान तथा संकित स्थानहरुलाई लक्षित गरि तथा बैंक, वित्तिय संस्था तथा बढी कारोवार हुने एरियामा परिचालन हुने ।
मोवाईल गस्ति
आफ्नो जिम्मेवारी ईलाका गस्ति गरिरहन ।
सि.आर.भि.÷मोवाईलहरुको प्रभावकारी परिचालनः–
घटना घटेको जानकारी प्राप्त हुनसाथ कोर र ग्रामीण एरियामा ५ देखि १० मिनेट भित्रमा घटना स्थलमा पुग्ने ।
दशैं/तिहार वजार सुरक्षाः–
दशैं/तिहारलाई लक्षित गरी सर्वसाधारणले लत्ता कपडा, खाद्यवस्तु लगायत विभिन्न सामग्रीहरु ठूलो मात्रामा खरिद गर्ने हुनाले विभिन्न मलहरु, लगायत बजार क्षेत्रमा आवश्यकतानुसार सादा पोशाक तथा Uniform मा मोवाईल पैदल गस्ति तथा पिकेट समेत खटाउने ।
बजार अनुुगमन.
- चाड पर्वको समयमा साथै अन्य समयमा पनि हुन सक्ने कालो बजारी, कृत्रिम खाद्यान्न अभाव, मूल्य बृद्धि, म्याद नाघी सकेका र मिलावटी खाद्यान्न वस्तुहरुको बिक्री वितरण हुन नदिन वाणिज्य विभागको नेतृत्वमा, जिल्ला प्रशासन कार्यालय एवं उपभोक्ता मञ्चको सहभागितामा बजार अनुगमन कार्य संचालन ।

प्रकाशित मिति:
September 17, 2014