तितो सत्यकी दिपा टेलिभिजन कलाकर्मी मञ्चको अध्यक्षमा निर्विरोध

कलाकर्मी मञ्च नेपालको चौथो वार्षिक उत्सव एवम् दोस्रो साधारण सभाबाट नेपाल टेलिभिजनको चर्चित हास्य टेलि शृङ्खला तितो सत्यकी दिपाश्री निर्विरोध निर्वाचत भएकी हुन् ।
शनिबार राजधानीको प्रज्ञा भवनमा सम्पन्न कलाकर्मी मञ्चको दोस्रो अधिवेशनले अध्यक्ष छान्न दिनभर जसो नै कसरत गरे पनि अन्तमा निरौलालाई चयन गरेको हो ।
प्रकाशित मिति:
June 08, 2013