गृह पृष्ठ
मुख्य समाचार
समाचार
समाचार विशेष
राजनीति
आर्थिक
सेरोफेरो
डबली
विज्ञान प्रविधि
घुमफिर
प्रितिबाट युनिकोड
Powered by
Blogger
.
Economic
,
photo Gallary
» एकैदिन टिकट बिक्रीबाट ६० लाख उठ्यो
एकैदिन टिकट बिक्रीबाट ६० लाख उठ्यो
भदौ १६ । साफ च्याम्पियनसिपको उदघाटन खेलमा एन्फाले टिकट बिक्रीबाट मात्रै ६० लाख कमाएको छ।
काठमाडौंको त्रिपुरोश्वर स्थित दशरथ रंगशालामा शनिबार भएको उद्घाटन खेलमा १८ हजार दर्शकले टिकट किनेको एन्फाले जनाएको छ।
एन्फाले बिशेष टिकट ७ सय र साधारणका टिकट ३ सय रुपैयाँ दरका टिकट बिक्री गरीएको थियो ।
सामान्य टिकट १५ हजार पाँच सय र विशिष्ट ३ हजार टिकट बिक्री भएको थियो ।
प्रकाशित मिति:
September 01, 2013
यसमा तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
१० रुपैयाँ प्रतिकित्ताको सिटिजन्स म...
माघ १५ देखि बुटवल पावरको एफपिओ, प्र...
प्रदेश प्रमुख र प्रदेश राजधानीबारे ...
एमाले महासचिव पार्टी एकताको पक्ष क...
नयाँ समाचारहरु
पूराना समाचारहरु
गृह पृष्ठ
ताजा अपडेटहरु
प्रदेश तीनको मुख्यमन्त्री बनाउन भन्दै सभामुखलाई पत्र, पहिलो मुख्यमन्त्री प्रदेश तीनले पाउने सम्भावना
प्रदेश ३ को उपसभामुखमा माओवादी सांंसद तामाङ निर्विरोध
फागुन ११ देखि रसुवागढीको आइपिओ
चन्दा उठाएर रु ११ लाखमा भवन निर्माण
पैसा कमाउन विदेश नै जानु पर्दैन
ठेउलेखोलाको परीक्षण उत्पादन सफल
चर्चित समाचारहरु
परिवारका सदस्यको भूकम्पबाट मृत्युको स्मृतिमा भैरव मन्दिरको पुननिर्माण
माओवादीको मत किनेर नेपाली कांग्रेस पहिलो पार्टी भयो : खनाल
५५ दलले बुझाए समानुपातिक निर्वाचनतर्फ उम्मेदवारको बन्दसूची
नेपाली राजदूत मायाकुमारीलाई फिर्ता बोलाउ :कतारी राजदूत
कांग्रेस उपसभापति रामचन्द्र पौडेल पनि भारत जाने