महावीर पुनलाई यस वर्षको ‘इन्टरनेट हल अफ फेम'

ग्रामिण भेगमा गरेको उनको कामको सम्मानमा यो वर्ष शिक्षासेवी तथा इन्टरनेट अनुसन्धानकर्ता पुनलाई हङकङमा आयोजित समारोहमा सम्मानित गरिएको समाचार संस्था एएफपीले जनाएको छ ।
उनको सो सेवा टेलिफोनसमेत नपुगेका एक सय ५० भन्दा बढी हिमाली गाउँमा समेत विस्तार भइसकेको छ ।
सम्मानित भएपछि पुनले आफू निःशुल्क इन्टरनेटको सशक्त वकालतकर्ता हुनुका साथै गरिबीको रेखामुनी रहेका जनताले यस्तो सेवा पाउन् भन्ने चाहना राख्दै आएको बताए ।
प्रकाशित मिति:
April 09, 2014