जन्मदिनमा पनि न्यूड बडीसुटमा लेडी गागा

२८ औं जन्मदिन मनाउने क्रममा गागा न्यूड रंगको बडीसुटमा उपस्थित भएकी थिइन् । उक्त कपडाले सामाजिक सञ्जालहरु मात्रै नभएर अनलाइन मिडियामा समेत हल्लिखल्ली मच्चाउन सफल भयो ।
जन्मदिन उनकै भएकाले नजर उनीमाथि पर्नु त स्वभाविक नै थियो तर उनले पहिरिएको पहिरनमा अझै बढीको आँखा परेको थियो ।
प्रकाशित मिति:
April 01, 2014