प्रेम र चन्दाको आयो तिजमा लचक्कै मर्काईन अनिसाले कम्मर (फोटोफिचरसहित)
साउन । गायक प्रेम अर्याल र गायिका चन्दा अर्यालद्धारा हरितालिका तिजको लागि निकालिएको एल्बम आयो तिज बोलको गीतको म्युजिक भिडियोको छायांकन गरिएको छ ।
उक्त गीतको भिडियोमा नायक मुकेश ढकाल र नायिका अनिसा गुरुङलाई देख्न सकिनेछ । अनिसाले आयो तिज भन्दै भिडियोमा निक्कै मज्जाले कम्मर मर्काएकी छन् । हेरौँ केही फोटोहरुः
उक्त गीतको भिडियोमा नायक मुकेश ढकाल र नायिका अनिसा गुरुङलाई देख्न सकिनेछ । अनिसाले आयो तिज भन्दै भिडियोमा निक्कै मज्जाले कम्मर मर्काएकी छन् । हेरौँ केही फोटोहरुः
प्रकाशित मिति:
July 21, 2013