यसरी मनाईदै छ जनै पूर्णिमा (फोटो फिचर)
भाद्र ५ । आज साउन शुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा मनाईदैछ । आजका दिनमा सम्पूर्ण हिन्दु धर्मालम्बीहरुले बिहान स्नान गरी नयाँ जनै लगाउने र रक्षा बन्धन( डोरो ) हातमा बाधेर मनाउने परम्परा छ ।
प्रकाशित मिति:
August 21, 2013